एसपीए लिटल फ्लावर प्राइड लिग : राजपुर स्पोर्ट्स क्लब र सुदूरपश्चिम विजयी
२९ पुस, काठमाडौं । धनगढीमा जारी एसपीए लिटल फ्लावर प्राइड लिगमा सुदूरपश्चिम बोइज होस्टेल र राजपुर स्पोटर्स क्लब विजयी भएका छन । पहिलो खेलमा निरज ऐरको कसिलो बलिङसँगै सत्यवती एकेडेमीले पहिलो हार व्यहोरेको छ । मंगलबार सम्पन्न खेलमा सत्यवतीलाई सुदूरपश्चिम बोइज होस्टेलले २ विकेटले पराजित गरेको हा । सत्यवतीले दिएको ७० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले […]
थप पुरा समाचारको लागि