खेम सेन्चुरी अस्पताल भर्ना, एयरपोर्टबाटै केएमसी लगियो

खेम सेन्चुरी अस्पताल भर्ना, एयरपोर्टबाटै केएमसी लगियो

काठमाडौं । क्यानडा उड्न लागेका संगीतकार खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । बोर्डिङ पास लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जहाज कुरिरहेको बेला उनको स्वास्थ्य असहज बनेको थियो । विमानस्थलमा प्रारम्भिक स्वास्थ्य जाँच गर्दा अस्पताल लैजान सिफारिस गरिएपछि एम्बुलेन्समा हालेर उनलाई विहिबार बेलुका सिनामंगलको केएमसी अस्पताल लगिएको थियो । त्यहाँ परीक्षण गर्दा […]

थप पुरा समाचारको लागि
TOP