आज नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच एकता हुँदै

आज नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच एकता हुँदै

२९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा हुने सुमन सायमीले जानकारी दिएका छन् । सायमीले राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गरेर नेकपासँग एकता गर्न लागेका हुन् । सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव […]

थप पुरा समाचारको लागि
TOP