कांग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ : अग्नि खरेल
३० पुस, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् । उनले विभाजनले ल्याउनसक्ने कानुनी जटिलताले चुनावलाई सहज नगर्ने उल्लेख गरे । दलहरूको विभाजनले गम्भीर राजनीतिक संकटतर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले कांग्रेस विभाजन अहिलेको अवस्थामा […]
थप पुरा समाचारको लागि