यी हुन् सर्वकालिन धेरै कमाउने १० नेपाली फिल्म (अपडेट सूचीसहित)

यी हुन् सर्वकालिन धेरै कमाउने १० नेपाली फिल्म (अपडेट सूचीसहित)

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ अहिले पनि प्रदर्शनरत छ । मंगलबार दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मले प्रदर्शनको ७५ औं दिन सेलिब्रेसन गर्‍यो । सर्वकालिन धेरै कमाउने चौंथो फिल्मको रुपमा यो फिल्म आइसकेको छ । सिनेपाः बक्सअफिसको विवरणअनुसार, पछिल्लो शनिबारसम्म १७ करोड ७४ लाख नेरु ग्रस कमाउँदै यो फिल्म उक्त स्थानमा छ । अब […]

थप पुरा समाचारको लागि
TOP