एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
विराटनगर । नेकपा एमाले मोरङको गुटगत प्रतिस्पर्धा स्थानीय तहसम्मै विस्तार भएको छ । यसअघि कोशी प्रदेशको अधिवेशनका क्रममा अध्यक्षको उम्मेद्वारी दिएका नेता विनोद ढकालको समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) समूहबीच जिल्लामा पनि
थप पुरा समाचारको लागि