प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदै

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदै

२३ साउन, काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल अध्यक्ष रहेको […]

थप पुरा समाचारको लागि
TOP