भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै
२३ साउन, काठमाडौं । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको छ । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्याइएका उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो […]
थप पुरा समाचारको लागि