यस्तो छ गगन, विश्व र फरमुल्लालाई कारबाही गरिएको देउवा समूहको निर्णय

यस्तो छ गगन, विश्व र फरमुल्लालाई कारबाही गरिएको देउवा समूहको निर्णय

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरसहितलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको हो । यस्तो छ उनीहरूलाई कारबाहीको निर्णय नेपाली कांग्रेसको […]

थप पुरा समाचारको लागि
TOP