विराट कोहली आईसीसीको ओडिआई वरियताको शीर्ष स्थानमा
३० पुस, काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोही अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ओडिआई ब्याटरको वरियतामा शीर्ष स्थानमा उक्लेका छन् । न्युजिल्याण्ड विरुद्ध ओडिआई सिरिजमा सानदार प्रदर्शनपछि कोहलीले वरियतामा फड्को मार्दै शीर्ष स्थानमा पुगेका हुन् । ३७ वर्षीय कोहलीले ७८५ रेटिङ जोड्दै आप्नै टिममेट रोहित शर्मालाई पछि पारेका हुन् । उनी सन् २०२१ पछि […]
थप पुरा समाचारको लागि