उत्तराखण्ड बाढीपहिरो : नेपाली उद्धारका लागि सरकारले गर्‍यो कूटनीतिक प्रयास

उत्तराखण्ड बाढीपहिरो : नेपाली उद्धारका लागि सरकारले गर्‍यो कूटनीतिक प्रयास

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् । साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उनको भनाइ छ । तुर्कमेनिस्तान भ्रमणबाट आज स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दु:खद […]

थप पुरा समाचारको लागि
TOP