ब्राउनसुगर डेलिभरी गर्न आएका २ भारतीय विराटनगरबाट पक्राउ

ब्राउनसुगर डेलिभरी गर्न आएका २ भारतीय विराटनगरबाट पक्राउ

२३ साउन, विराटनगर । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले   बिहीबार विराटनगर महानगरपालिका- १५ रानीको जानकी मन्दिर अगाडिबाट  पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ […]

थप पुरा समाचारको लागि
TOP