गुल्मीमा डहरेखोलाको पानी बढ्दा सडक अवरुद्ध

२३ साउन, गुल्मी । पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६:३० बजेदेखि रुद्रवेणी-वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि.क.को कमाण्डमा […]
थप पुरा समाचारको लागि