राष्ट्रिय लिग : चर्च ब्वाइज र श्री भगवतीले बाँडे अंक
३० पुस, काठमाडौं । कप्तान एरिक विष्टले दोस्रो हाफमा गरेको गोल मदतमा चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको राष्ट्रिय लिगको दोस्रो खेलमा पछिल्लो पटक भएको ए डिभिजन लिगको विजेता चर्च ब्वाइजले सुरुवातमा पछि परेर पनि पुनरागमन गरेको हो । हरिहर […]
थप पुरा समाचारको लागि