‘पेसएक्स स्पोर्ट्स’को औपचारिक घोषणा
३० पुस, काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोर्ट्स’ ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो । संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि […]
थप पुरा समाचारको लागि