टाटाको ‘बिग स्विच’ अफर, पुराना गाडी साटेर नयाँ अपग्रेड गर्ने अवसर
३० पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष ‘न्यू इयर बिग स्विच’ कार्यक्रम सार्वजनिक गरेको छ । जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रम मार्फत ग्राहकले आफ्ना पुराना जुनसुकै गाडी साटेर टाटाका अत्याधुनिक […]
थप पुरा समाचारको लागि