एमएमएससी नेपाल टिभीएस रेसिङ : मद्रास इन्टरनेशनल सर्किटमा नेपालका श्रीहरिको उत्कृष्ट प्रदर्शन

एमएमएससी नेपाल टिभीएस रेसिङ : मद्रास इन्टरनेशनल सर्किटमा नेपालका श्रीहरिको उत्कृष्ट प्रदर्शन

3३० पुस, काठमाडौं । नेपाली राइडर श्रीहरि पौडेलले भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा) मा आयोजित एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न भएको हो । यही […]

थप पुरा समाचारको लागि
TOP