राजनीतिक उत्तरार्धमा पार्टी फुटको अबगाल
तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम प्रधानमन्त्री घोषित भएका शेरबहादुर देउवाले अहिले जेनजी आन्दोलनपछिको समाजको गति नबुझ्दा पार्टीलाई फुटबाट जोगाउन पनि असक्षम देखिएका छन् । ८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको छ ।
थप पुरा समाचारको लागि