सिद्धार्थ बैंकको नाफा बढ्यो, सेयरधनीलाई दिन सक्ने लाभांश १३ प्रतिशत

२३ साउन, काठमाडौं । सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा आएको सुधारले नाफा बढाएको छ । खुद […]
थप पुरा समाचारको लागि