कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिले भने– पार्टी कठिन मोडमा पुग्यो

कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिले भने– पार्टी कठिन मोडमा पुग्यो

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको जनाएका छन् । उनीहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको उल्लेख गरेका छन् । ‘यतिबेला हामी गम्भीर र विषम परिस्थितिबाट गुज्रिरहेका छौं । पुन: उकपटक नेपाली कांग्रेस आफ्नो […]

थप पुरा समाचारको लागि
TOP