सर्लाहीमा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु

२३ साउन, जनकपुरधाम । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीया छोरा फैजान शेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीका स्कुल बसको […]
थप पुरा समाचारको लागि