सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

२३ साउन, जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए […]

थप पुरा समाचारको लागि
TOP