विद्युत् नियमन आयोगले जारी गर्यो प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका
१ माघ, काठमाडौं । विद्युत् नियमन आयोगले ‘प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच निर्देशिका, २०८२’ जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको ‘जेनरल नेटवर्क एक्सेस फ्रेमवर्क’ को नीतिगत खाकाको आधारमा विद्युत् प्रणालीमा खुल्ला पहुँच व्यवस्था गर्ने, गराउने उद्देश्यले निर्देशिका जारी भएको हो । निर्देशिकाअनुसार ५ मेगावाट वा सोभन्दा बढी क्षमताका आयोजना, […]
थप पुरा समाचारको लागि