४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने
१ माघ, काठमाडौं । नेकपा एमालेले ४ माघमा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिए । ‘४ माघमा १२ बजे भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्याली निकाल्छौं र त्यो र्याली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सभामा परिणत […]
थप पुरा समाचारको लागि