हाम्रो फरक मत पार्टी विभाजनका लागि होइन: राप्रपा महामन्त्री जबरा

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुकोे फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् । उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरीत भएको कार्यलाई सच्याउन आफूहरु लागिपरेको उनको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने मतभेदहरुलाई आन्तरिक रुपमा सल्ट्याउन नसक्दा आफूहरु […]
थप पुरा समाचारको लागि