सुशान्तले गरे ‘अस्ट्रेलिया टूर’ को घोषणा, ५ सहरमा दिनेछन् प्रस्तुति
काठमाडौं । गायक सुशान्त केसीले अस्ट्रेलिया टूर २०२६ को घोषणा गरेका छन् । यो टूर फेब्रुअरीदेखि मार्चको पहिलो सातासम्म चल्ने उनले जानकारी दिएका छन् । २१ फेब्रुअरीमा पर्थदेखि सुरु हुने उनको टूर ६ मार्चमा सिड्नी पुगेर टुंगिनेछ । २४ फेब्रुअरीमा ब्रिसबेन, २६ फेब्रुअरीमा एडिलेड, २ मार्चमा मेलबर्नमा हुने केसीले जनाएका छन् । यसअघि उनले सन् […]
थप पुरा समाचारको लागि