बाढीले बगायो मसोट खोलाको डाइभर्सन, लमही–घोराही सडकखण्ड पुन: अवरुद्ध

बाढीले बगायो मसोट खोलाको डाइभर्सन, लमही–घोराही सडकखण्ड पुन: अवरुद्ध

मसोट खोलाको डाइभर्सन बाढीले बगाएपछि घोराही-लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । साथै डाइभर्सन मर्मतको काम भइरहेको छ ।

थप पुरा समाचारको लागि
TOP