पुसमा मात्र उठ्यो १ खर्ब ७१ अर्ब राजस्व, ६ महिनामा पौने ६ खर्ब संकलन

पुसमा मात्र उठ्यो १ खर्ब ७१ अर्ब राजस्व, ६ महिनामा पौने ६ खर्ब संकलन

१ माघ, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड […]

थप पुरा समाचारको लागि
TOP