प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
काठमाडौं । इंग्लिश प्रिमिरय लिग फुटबलमा न्यूक्यासल युनाइटेडले फराकिलो जित हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा न्यूक्यासलले क्रिष्टल प्यालेसविरुद्ध ५-० को जित निकालेको हो । न्यूक्यासललाई जिताउन क्याकव मर्फी,
थप पुरा समाचारको लागि