मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनको भनाइ छ । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट पार्टी स्थापनादेखि नै सुरु भएको षड्यन्त्र अहिले पनि चलिरहेको बताए । ‘प्रतिक्रियावादीहरूले विगतदेखि […]

थप पुरा समाचारको लागि
TOP