प्राथमिकता फेरिँदा मारमा विकास, आधा समय घर्किंदा खर्च १२ प्रतिशतमात्र

प्राथमिकता फेरिँदा मारमा विकास, आधा समय घर्किंदा खर्च १२ प्रतिशतमात्र

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो ।

थप पुरा समाचारको लागि
TOP