झापा-५ मा बालेन रणनीति : ३ घरबाट ३ काम

झापा-५ मा बालेन रणनीति : ३ घरबाट ३ काम

बालेन ४ माघमा काठमाडौं महानगरबाट राजीनामा दिने र ६ गते झापा-५ बाट उम्मेदवारी दर्ता गराउने योजनामा छन् । चुनावी कमान्ड सम्हाल्न बालेनको टिमले ३ वटा घर भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

थप पुरा समाचारको लागि
TOP