राष्ट्रिय लिग : जावलाखेललाई स्तब्ध पार्दै लालिगुराँसको विजयी सुरुवात
१ माघ, काठमाडौं । कास्कीको लालिगुराँस एसोसिएसनले जावलाखेल युथ क्लबलाई स्तब्ध पार्दै राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ । पहिलो पटक राष्ट्रिय लिगमा सहभागि भएको लालिगुराँसले बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ए डिभिजन क्लब जावलाखेललाई १-० ले पराजित गरेको हो । लालिगुरासँसका लागि राज भुषालले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै […]
थप पुरा समाचारको लागि