कुशल भुर्तेलसँग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम हुने
२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलसँग केटीएम कन्सल्टिङ ग्रुपले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गर्ने भएको छ । केटीएम कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बेसडरसमेत रहेका भुर्तेल टी-२० विश्वकप खेल्न जानुअघि माघ ३ गते ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी हुने भएका हुन् । उक्त कार्यक्रम काठमाडौंको डिल्लीबजारस्थित कन्सल्टेन्सीको कार्यालयमा आयोजना हुने केटीएम […]
थप पुरा समाचारको लागि