निर्वाचन आयोगमा आचारसंहिता कार्यान्वयनबारे छलफल (तस्वीरहरू)
२ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरिरहेको छ । शुक्रबार निर्वाचन आयोगमा चुनावमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा छलफल गरिरहेको छ । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् ।
थप पुरा समाचारको लागि