रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन् : प्रचण्ड
२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी-विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन् । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई आफूहरूले नभई यहाँका जनताहरूले विकास प्रेमी भनेर स्थापित गरेको बताए । प्रचण्डले भने, ‘रेणुको नाम अब विकासवादी रेणु, […]
थप पुरा समाचारको लागि