‘अञ्जिला’को अस्ट्रेलिया यात्रा सुरु, कुन ठाउँमा कहिले शो ?

‘अञ्जिला’को अस्ट्रेलिया यात्रा सुरु, कुन ठाउँमा कहिले शो ?

काठमाडौं । सन् २०२५ को सुपरहिट फिल्म ‘अञ्जिला’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्मले स्वदेशसहित अन्य मुलुकमा राम्रो प्रशंसा बटुलेको छ । फिल्म स्क्रिनिङ गर्न निर्माता प्रेमकुमार श्रेष्ठ अहिले अस्ट्रेलियामा छन् । सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा भेटिएका निर्माता श्रेष्ठले भने अनलाइनखबरसँग कुरा गर्दै त्यहाँस्थित नेपालीले फिल्मप्रति चासो देखाएको बताए […]

थप पुरा समाचारको लागि
TOP