बेनिशा हमाल स्टारर ‘द ब्लू लाइट’ को ट्रेलर : प्रेम, प्रतिशोध र बदलाको कथा
काठमाडौं । मनोवैज्ञानिक थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । अभिनेत्री बेनिशा हमालको फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो । बेनिशाले यो फिल्मबाट डिजिटल अधिकार लिने कार्य थालेकी हुन् । उनी यो फिल्मकी कार्यकारी निर्मात्री तथा अभिनेत्री समेत हुन् । ट्रेलरले फिल्मको […]
थप पुरा समाचारको लागि