वनको जग्गा खाली भए पनि वनमै राख्ने सहमति

वनको जग्गा खाली भए पनि वनमै राख्ने सहमति

२३ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वनको जग्गा वनकै नाममा राख्ने विषयमा सहमति जुटेको छ । तर, यसको भाषा कसरी मिलाउने भन्ने विषय समेटेर प्रतिवेदन तयार भएको छैन । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा जुटेको सहमति अनुसार विधेयकको प्रतिवेदन तयार हुन बाँकी छ । […]

थप पुरा समाचारको लागि
TOP