जेनजी आन्दोलनपछि निरन्तर घट्दै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

जेनजी आन्दोलनपछि निरन्तर घट्दै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

साउनमा २४ अर्ब १० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो । त्यसयता पाँच महिनामा भने १५ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ ।

थप पुरा समाचारको लागि
TOP