गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

२ माघ, काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यका साथ आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बिहीबारदेखि लोगो तथा छाप परिवर्तन गरिएको बैंकले जनाएको छ । कात्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानुनी प्रक्रिया […]

थप पुरा समाचारको लागि
TOP