आयोगले मान्यता दिएपछि खुसी मनाउँदै गगनपक्षीय कांग्रेस कार्यकर्ता (तस्वीरहरू)
२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ता खुसी मनाउन थालेका छन् । निर्वाचन आयोग परिसरबाहिर आज दिउँसोदेखि नै शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए । आयोगको निर्णय सार्वजनिक भएसँगै गगन पक्षीय कार्यकर्ताले खुसीयालीमा नारावाजी गरेका छन् ।
थप पुरा समाचारको लागि