गगन पक्षलाई वैधानिकता दिन आयोगले लियो यी तीन आधार

गगन पक्षलाई वैधानिकता दिन आयोगले लियो यी तीन आधार

२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने क्रममा तीन विषयलाई मुख्य आधार बनाएको छ । २७ देखि ३० पुससम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको अद्यावधिक गराउन उनीहरूले बिहीबार आयोगलाई निवेदन दिएका थिए । लगत्तै १४औं महाधिवेशनबाट […]

थप पुरा समाचारको लागि
TOP