रघुजी फिल्म्सले ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने

रघुजी फिल्म्सले ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक कथामा फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुने भएका छन् । लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाले फिल्म बनाउन लागेका हुन् । २०८३ सालमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा उनीहरूको छ । यसबारे जानकारी दिन उनीहरूले थिम पोस्टर ल्याएका छन् । घोषित […]

थप पुरा समाचारको लागि
TOP