हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
२ माघ, काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै विहीबार शीर्षस्थानमा कायमै रहेका छन् । हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले पाँचौं चरणमा सात्विकमान तुलाधरलाई पराजित गरे । प्रतियोगितामा शीर्ष वरियताका अभिकले छैटौं चरणमा शुक्रबार […]
थप पुरा समाचारको लागि