राष्ट्रिय क्रिकेटर गुल्शनलाई एसजीको साथ
२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर गुल्शन झा र क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्स (एसजी)बीच प्रायोजन सम्झौता भएको छ । हिमालयन विलोको संयोजनमा शुक्रबार एसजी र गुल्सनबीच सम्झौता भएको हो । सम्झौता एक वर्षको लागि भएको हिमालयन विलोका प्रदिप यादवले जानकारी दिए । यस किसिमको सहयोगले खेलाडीहरुलाई मैदानमा राम्रो प्रदर्शन गर्न मोटिभेट गर्ने गुल्सनले […]
थप पुरा समाचारको लागि