राष्ट्रिय लिग : अलिक श्रेष्ठको गोलमा मछिन्द्रको विजयी सुरुवात

राष्ट्रिय लिग : अलिक श्रेष्ठको गोलमा मछिन्द्रको विजयी सुरुवात

२ माघ, काठमाडौं । अलिक श्रेष्ठले गरेको एक मात्र निर्णायक गोल मद्दतमा मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशाला, त्रिपुरेश्वरमा शुक्रबार भएको एक मात्र खेलमा मछिन्द्रले न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि मछिन्द्रका लागि अलिक श्रेष्ठले दोस्रो हाफको ६३औं […]

थप पुरा समाचारको लागि
TOP