रिलिज हुन ६ दिन बाँकी छँदै भारतमा ‘कुली’ले कमायो २५ करोड

रिलिज हुन ६ दिन बाँकी छँदै भारतमा ‘कुली’ले कमायो २५ करोड

मुम्बई । रिलिज हुन ६ दिन बाँकी छँदै रजनीकान्त स्टारर ‘कुली’ले भारतमा शुक्रबारसम्म २५ करोडभन्दा धेरैको टिकट बिक्री गरेको छ । रिलिज हुन अझै समय बाँकी भएकाले प्रि-सेल्सको आँकडामा अझै वृद्धि हुन सक्ने देखिन्छ । प्रिमियरको समेत कमाइ हेर्दा ‘कुली’ले भारतबाहिर ओभरसिजमा मात्रै ७० देखि ८० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ओभरसिज […]

थप पुरा समाचारको लागि
TOP