तिला नदीमा जिप खस्यो, ३ जनाको मृत्यु

तिला नदीमा जिप खस्यो, ३ जनाको मृत्यु

३ माघ, मान्म (कालीकोट) । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको […]

थप पुरा समाचारको लागि
TOP