गगनलाई बधाइ दिंदै सुजताले भनिन्– पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो
३ माघ, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि […]
थप पुरा समाचारको लागि